बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलो) : सामान्य खालको दिन छ । काममा अवरोध तथा अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यर्थको घुमाई फिराई हुनेछ  ।

——————————————–

वृष (, , , , वा, वि, वु, वे, वो)  दैनिक काममा प्रगति हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । सामाजिक काममा रुची बढ्नेछ । आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा) : परिस्थिति प्रतिकुल देखिन्छ । आकस्मिक खर्च बढ्नेछ । लगानीबाट फाइदा लिन सकिने छैन । व्यापार घट्ने ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : दिन अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । फाइदाको लागि अवसरको सदुपयोग गर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक काममा रुची बढ्नेछ । रोकिएका कामले गति लिनेछ । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो) :  काममा ध्यान जाने छैन । बाहिरी अलमल बढि हुनेछ । उपकारी काम हुनेछन् । यात्राको योग देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : अस्वास्थता बढ्नेछ । दैनिक काम काजमा अवरोध आउनेछ । इज्जत प्रतिष्ठ एवं काममा धक्का लाग्न सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :  घर परिवारबाट सहयोग मिल्नेछ । वैदेशिक यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :  बादविबादमा विजय प्राप्त हुनेछ । मुद्धाको टुङ्गो लाग्नेछ । ऋण घटनेछ । कार्य गोपनियता अप्नाउनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) : पढाई लेखाईमा सुधार आउनेछ । पे्रमिकाबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : पारिवारिक सुख कम मिल्नेछ । लगानीमा वृद्धि हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार घट्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि) : कार्य क्षमता बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया