शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन अनुकुल देखिन्छ । गरेका काम बन्नेछन । व्यापारमा शुभ संकेत देखिने छन् । अवसरको खोजी हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काममा सफलता कम मिल्ने छ । फलदायी यात्राको सम्भावना देखिन्छ । काममा सामान्य सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा असफलता मिल्नेछ । सहयोगको अपेक्षा नराख्नु होला । आयको तुलनामा खर्च बढि हुने देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा विलम्व नगर्नु होला समयमा गरेका काम सफल हुनेछन् । साँझपख काममा अवरोध एवं खर्च बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयास निष्फल हुनेछन् । काममा सफलता नमिल्दा तनाव बढ्नेछ । शत्रुको सक्रियताले काममा असर पर्नेछ ।       

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  पढाई लेखाईमा सफलता मिल्नेछ । योजना बनाएर गरेका काम सफल हुनेछन् । सन्तानबाट सुख शान्ति मिल्नेछ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक समस्या बढ्ने छन् । काम गरेर जश पाईने छैन । श्रमको मुल्य पाईने छैन । भर धेरै नपर्नू होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पराक्रम बढ्नेछ । परिवारजनको सहयोग मिल्नेछ । ऋण लगानी गर्दा सचेत रहनु होला । लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सहयोगको सम्भावना क्षिण देखिन्छ । धन लगानी हुने ठाँउ गलत पर्न सक्छ । प्रयत्न गरे सफलता मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): गरेका कामबाट लाभ हुनेछ,प्रशंसा मिल्नेछ । इच्छित काममा सफलता मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): खर्च बढि उपलब्धि कम हुनेछ । अपरान्ह देखि समयमा सुधार आउनेछ । काम तथा व्यापारमा वृद्धि हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समयमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ । बक्यौता रकम उठाउन सजिलो हुनेछ । साँझपख खर्च बढ्नेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया