बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयको गति सगै सुधारका संकेत देखिने छन् । उच्चमनोबलका साथ काम गर्नु होला । आँशिक लाभ हुनेछ ।   

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  नकरात्मक सोचबाट टाढा रहनुहोला । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पुर्याउनु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा ढिला गर्दा आफैलाई घाटा हुनेछ । गरेका काम सफल हुने छन् । वित्तिय क्षेत्रबाट लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला । नयाँ कामको बारेमा विचार विमर्श हुने छ । आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तनावलाई कम गरेर काममा लाग्नु होला । विना विचार योजना बनाई गरेका काम सफल नहुन सक्छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  कामको भन्दा भौतिक सुख सुविधाको बारेमा मन बढि केन्द्रित हुनेछ । मनमा धेरै कुरा खेल्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गरेका काम अधिकाँश काम बन्ने छन् । गरौला भनेर काम नसाच्नु होला आफैलाई नोक्सान हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  गरेका काम अवश्य सफल छन् । आर्थिक संरचनालाई नचलाउनु होला । उधारो कारोवार नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मन हर्षित हुनेछ ।  स्पष्ट वोल्दा कहि आफुलाई अप्ठ्यारो पर्नसक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): विना हिसाव किताव चल्दा दुःख पाईनेछ,नोक्सान हुनेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): महत्वकाँक्षी नबनि काम गर्नु होला । व्यापारबाट आर्जन राम्रै हुनेछ । वैदेशिक कार्य सफल हुनेछन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): व्यक्तित्व प्रभाव बढ्नेछ । वित्तिय कारोवारमा सुधार आउने छ । गरेका अधिकाँश काम सफल हुनेछन् ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया