बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आस्था र विश्वास घट्नेछ । मानसिक तनाव घट्ने छैन । काम गर्दा अलमल बढि हुनेछ । स्वास्थ्य कमजोर हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  दिन सामान्य अनुकुल देखिन्छ,समयमा काम सम्पन्न गर्नु होला ढिलो गर्दा घाटा हुनेछ । बाहिरबाट धन आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ । सामान्य प्रयासबाट काम सम्पन्न हुने छैनन । आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अन्योलका वीच काम गर्नु पर्नेछ । धेरै आसा राखेर काम नगर्नु होला । दैनिका काममा सामान्य प्रगति हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनावस्यक झमेला आई लाग्ने छन् । खाद्य बस्तु खरीद गर्नु पर्ला । कुनै पनि समस्यबाट पार पाउने देखिन्न ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  सामान्यतया दिन अनुकुल देखिन्छ ।आर्थिक पक्ष सवल रहला । जति काम गर्न सक्यो उति नै फाईदा हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सहास,धैर्यता र पराक्रम बढाउनु पर्ने देखिन्छ । अधुरा काम बन्नेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अनुकुल छ, शारीरिक स्फूर्ति बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । द्विधामा नपरि काम गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सर्तक रहनु,चोटपटकको भय देखिन्छ । दैनिक काममा अवरोध आउने देखिन्छ । व्यापार घट्नेछ,खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): स्वास्थ्य अनुकुल रहला । आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार बढ्नेछ । शत्रु परास्त हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्दा सामान्य अवरोध आउन सक्छ तर गरेका काम सम्पन्न हुनेछन् । प्रतिष्ठाको ख्याल गर्नु होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काम गर्दा मनोबल नगिराउनु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । बाह्य खर्चमा बृद्धि हुनेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया