शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोग व्याधिको प्रकोप देखिन्छ । जोखिमपूर्ण यात्रा नगर्नु होला । नयाँ काममा हात नहाल्नु होला घाटा हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मिलेर काम नगर्नु होला विवाद पर्न सक्छ । स्वतन्त्र व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । यात्रा हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  शत्रु कमजोर बन्ने छन् । कार्य सम्पादन गर्न बढि मेहनत गर्नु पर्ला । परिश्रमको मुल्य पाईनेछ । लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दुविधा उत्पन्न हुनेछ जसका कारण काममा असर पर्ने छ । स्थानन्तरणको सम्भावना देखिन्छ । तनाव बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम भन्दा दुख कष्ट बढि हुनेछ । धन सम्पति चोरी वा हराउन सक्छ सतर्क रहनु होला । आलोचना बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  परिश्रम अनुसारको प्रतिफल पाईनेछ । कार्य क्षमता घट्ने छैन । स्वव्यवसायमा प्रगति हुनेछ । अर्थोपार्जन हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ऋण लगानी नगर्नु होला धन डुब्न सक्छ । काम गर्दा सजग सर्तक हुन आवस्यक देखिन्छ । गरेका काम हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  सोच विचार गरेका काम सफल हुनेछन् । आर्थिक क्षेत्रमा उन्नति प्रगति हुनेछ । भ्रममा नपर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  चोटपटक आदिको भय अझै टरेको छैन सर्तक रहनु होला । काम गर्दा क्षति वेहोर्न पर्ने अवस्था आउन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयको सदुपयोग गर्नु होला काममा ढिला गर्दा घाटा हुनेछ । स्वव्यवसायबाट सामान्य लाभ हुने देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): गरेका अधिकाँश काम सफल हुनेछन् ।व्यापार व्यवसायमा नयाँ सम्भावना देखिन्छ । काम गर्ने उत्साहा बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । अन्योलता बढ्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ ।

——————————————–

तपाईको प्रतिक्रिया