शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दुविधामा नपरि,भावावेगमा नआई काम गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  दुखःकष्ट हैरानी बढि हुनेछ,उपलब्धि कम हुनेछ । फजुल खर्चको मात्रा बढ्नेछ । संरचना भत्किन सक्छन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  व्ययको तुलनामा आय बढि नै हुनेछ । पराक्रम बढ्नेछ । नोकरी तथा राजनीतिबाट लाभ लिन सकिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अधिकारको खोजी हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । इज्जति प्रतिष्ठा बढ्नेछ । आय बढ्ला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफ्नो अधिकारको संरक्षण गर्न गाह्रो हुनसक्छ । काममा पूर्ण सफलता मिल्ने छैन । धार्मिक यात्रा हुनसक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  चारै तिर लथालिङ्ग हुनसक्छ । मनमा गलत विचारको जन्म हुनेछ । मानसिक तथा शारीरिक शिथिलता बढ्ने ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): साथि भाई तपाई प्रति सकरात्मक हुनेछन् । नयाँ कामको अवसर आउने देखिन्छ । व्यापारमा प्रगति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य खोस्ने प्रयत्न हुनसक्छ । सहज परिस्थितिमा काम हुने छैनन । प्रयत्नपूर्वक गरेका काम बन्ने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  धन गलत ठाँउमा लगानी हुनसक्छ । चिन्ताले छोड्ने छैन । निर्णय क्षमता कमजोर देखिन्छ । अल्प लाभ होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): घरेलु खर्चमा वृद्धि हुनेछ । काम गरेर जश कमै मिल्नेछ । कार्य क्षमता घट्नेछ । मानसिक चिन्ता बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम हात लाग्नेछ । काम गर्दा भने हेलचक्र्याई नगर्नु होला । धैर्यतापूर्वक गरेका काम बन्नेछन् । आय बढ्ला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आशा र भरोसामा काम गर्नु गलत हुनेछ । आफ्नै प्रयत्नबाट मात्र काम हुनेछन् । कारोवारमा सचेत हुनु होला ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया