शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): खर्च धेरै हुनेछ काम कम हुनेछन् । यात्राबाट खासै उपलब्धि हासिल हुनेछैन । व्यापारबाट आम्दानी कम हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । परिवारबाट सुख,शान्ति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  अरु पनि तपाईको भरोसामा पर्नेछन् । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव बढ्ला । लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन मध्यम खालको छ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् । यात्रा हुन सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्दा असजिलो महशुस हुनेछ । सोचाईको विपरित काम हुनेछन् । खानपानका कारण स्वास्थ्य विग्रिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  गरेका काम सफल हुनेछन् । वैदेशिक कारोवारमा सफलता मिल्नेछ । व्यापारबाट आय आर्जन बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिश्पर्धा गर्नु पर्नेछ । लगानी कम गरि काम गर्र्ने प्रयत्न गर्नु होला । आम्दानीका नयाँ स्रोत मिल्नेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भ्रमबाट मुक्त हुनु होला । व्यापारबाट सामान्य लाभ होला । अरुको भर विश्वासमा काम नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  घरयासी समस्याबाट पीडित भईनेछ । धन सम्पति चोरी वा हराउन सक्छ  । व्यापारमा खासै प्रगति हुने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): पराक्रम बढ्नेछ । परिवारको सहयोगमा काम गर्दा बढि उपलब्धि हासिल हुनेछ । व्यापारमा प्रगति हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विश्वास गरेकाले धोका दिन सक्छन् । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला । अल्प काम बन्नेछन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लक्ष्यमा पुगिनेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया