बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): घर डेराको समस्या पर्नेछ । फजुल खर्च बढ्नेछ । व्यर्थको घुमाई फिराई हुनेछ । कामबाट उपलब्धि कम हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने उत्साहा बढ्ला । पारिवारिक सहयोग,सहानुभूति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  अवरुद्ध कामले गति लिनेछ । सामाजिका काममा अभिरुची बढ्ला । नयाँ कामको अवसर मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): इज्जत प्रतिष्ठामा आच आउन सक्छ । बाह्य अलमल बढि हुदा आफ्ना काम अधुरो रहनेछन् । खर्च बढ्ला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अशुभ समाचार सुन्नु पर्ला । मानसिक तनाव बढ्नेछ । काम काजमा विलम्ब हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । वित्तिय क्षेत्रमा प्रगति हुनेछ । फलदायी यात्रा हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शत्रु वृद्धि हुने योग छ । यत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  विचारमा विचलन आउन सक्छ । अलमलमा नपरि काम गर्नु होला । पढाई लेखाईमा सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पारिवारिक समस्या बढ्नेछन् । काम गर्न मन लाग्ने छैन । धन सम्पतिको नास हुनसक्छ । धोका दिनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काम गर्ने जोश जागर बढ्नेछ । गरेका कामबाट उचित लाभ हुनेछ । सहयोग मिल्नेछ । व्यापार बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । आफन्त बनेर दुःख दिनेछ । प्रयत्नपूर्व गरेका काम बन्नेछन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । अवरुद्ध कामले गति लिनेछ । उत्तम भोजन र आशन प्राप्त हुने ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया