बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अवरुद्ध काम अगाडि बढ्ने छन् । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । व्यापार बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो): यात्राको योग देखिन्छ । अलमल बढि हुनेछ । धार्मिक विश्वास बढ्नेछ । व्यापार मन्द गतिमा अगाडि बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  सोचेका कामले प्राथमिकता पाउने छैन । काम गर्ने जोश जागर घट्नेछ । मानसिक चिन्ताले छाड्ने छैन ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा गरेका कामले फल दिनेछ । कारोवारबाट सन्तुष्टि मिल्नेछ । व्यापारबाट आम्दानी बढ्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा विवाद पर्न सक्छ । व्यापारमा सम्भावना देखिने छन् । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आफ्नै कारण काममा विलम्ब हुनेछ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):  सुख,शान्तिमा कमि आउनेछ । शरीरिमा रोग व्याधिको.प्रकोप बढ्नेछ । भौतिक सम्पतिको नास हुन सक्नछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तै हुनेछ । व्यापारबाट लाभ होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आर्थिक कारोवार गडबढ हुनसक्छ । आफन्त बनेर धोका दिन सक्छन् । प्रयत्न नगरि काम सफल हुने छैनन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): उत्साहा बढ्नेछ । काममा प्रगति राम्रो हुनेछ । कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  परिस्थिति अनुकुल हुने छैन ।  गरेका कामबाट पनि उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): गरेका काम अधिकाँश सफल हुनेछन् । समयको ख्याल राख्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया