शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मानसिक तनाव कम भएर जानेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । आयको तुलनामा व्यय बढि हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो): स्वास्थ्य कमजोर बन्नेछ । मनसिक चिन्ता बढ्नेछ । कार्य शिथिलता बढ्ला । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  नयाँ विषयले प्राथमिकता पाउनेछ । व्यवसायमा उन्नति प्रगति हुनेछ । दाम्पत्य जीवनमा खुशि छाउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य सम्पादनमा कठिनाई उत्पन्न हुनेछ । मनमा भय त्रास उत्पन्न हुनेछ । व्यापारबाट आम्दानी बढ्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पठन पाठनमा थोरै ध्यान जानेछ । परिवारबाट सामान्य सहयोग पाईनेछ । व्यापारबाट आँशिक लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  भेटघाटमा व्यस्तता बढ्नेछ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):  पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुने छन् । आर्थिक क्षेत्रमा उन्नति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  लगनशिल भई गरेरमा धेरै क्षेत्रमा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिबाट लाभ लिन सकिनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ ।  व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): शत्रु भय तथा व्यापारबाट सोचे जस्तो लाभ हुने छैन । काम गरेर जश मिल्ने छैन । फजुल खर्च बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  स्वतन्त्र व्यापारबाट राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख मिल्नेछ । शत्रुका कारण लाभ हुने देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): सहज र सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया