शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : गरेका नब्बे प्रतिशत काम सम्पादन हुनेछन् । जीवन साथिबाट रचनात्मक सहयोग मिल्नेछ । आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  सफल हुन्छु भनेर काममा लाग्नु होला दिन शुभ रहेकोछ । व्यापार व्यवसायमा प्रशस्त सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  अल्प लाभ हुनेछ । शंकामा लङ्का जलाएर नबस्नु होला । समयमा निर्णय लिन नसके अरुले अवसर खोस्ने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनमा आनन्द लिएर वस्दा काम अलपत्र पर्नेछन् । व्यापार मन्द होला । पारिवारिक खर्चमा तिव्रता आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मन प्रफूल्लित हुनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यवसायिक तथा आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  मध्यम खालको दिन छ । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । आर्थिक कारोवारमा सचेत हुनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मन प्रशन्न रहनेछ । आफुले मन पराउने बस्तु प्राप्त हुने योग छ । गरेका अधिकाँश काम सफल हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पराक्रम र विश्वास घट्नेछ । काम काजमा अवरोध आउनेछ । जोखिमपूर्ण काममा हात नहाल्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आम्दानीका दृष्टिकोणले दिन राम्रै रहेको छ । व्यापार व्यवसायमा प्रशस्त सम्भावना देखिने छन् । पराक्र बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): सामाजिक काममा अभिरुची बढनेछ । राजनीति,शैक्षिक तथा नोकरी र वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): तनावमा कमि आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर काम गर्नु होला । यात्रा हुनसक्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ने अवस्था आउन सक्छ । स्वास्थ्यमा गिरावट तथा काममा अवरोध आउनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया