शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)


मेष (चु
, चे, चो, ला, लि, लु, ले, लो, अ) : सहज रुपमा काम बन्ने छैनन तर परिश्रमको फल मिल्नेछ । व्यापारमा नयाँ सम्भावना देखिने छने । लाभ होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मानसिक तनावमा कमि आउनेछ, पढाई लेखाईमा सुधार आउनेछ, स्वव्यवसायबाट सामान्य लाभ हुने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्ने वातावरण नमिल्न सक्छ,योजनावद्ध अगाडि बढ्नु होला । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने उत्साहामा विस्तारै कमी आउनेछ । समयमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ । सहयोग मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ,प्रयास र प्रयत्न सफल हुनेछन् अरुको विश्वासमा काम नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयले साथ दिनेछ काम गर्न पछि नपर्नु होला । आर्थिक उन्नति प्रगति राम्रै रहनेछ । धन नदिनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मनमा अशान्ति बढ्नेछ । काम गरेर जस कमै मिल्नेछ । खर्च बढि हुनेछ ।मध्यान्ह पछि समयमा सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कार्य विलम्ब नगर्नु होला अवसर गुम्न सक्छ । सामान्यतया अपरान्ह पूर्व गरेका काम सफल हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सामान्यतया दिन अनुकुल नै देखिन्छ,परिश्रम अनुसारको प्रतिफल मिल्नेछ,व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयमा विस्तारै सुधार आउनेछ । उपकारको मार्ग खुल्नेछ । कार्य लगनशिलता र आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अनुकुलता भन्दा प्रतिकुलता बढि हुनसक्छ काम गर्दा सचेत रहनु होला,जोखिम नमोल्नु होला । घात गर्ने छन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अपरान्ह पूर्वको समय अनुकुल देखिन्छ,काममा विलम्ब नगर्नु होला अवसर गुम्नेछ,व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया