शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : काम गर्दा समस्या आउने छन् तर ती सवै प्रयत्नबाट नै समाधान भएर जाने छन् । विजय यात्रा शुरु हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  पढाई लेखाईमा थोरै ध्यान जानेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । समस्याबाट मुक्ति पाईने छैन ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  मनोरञ्जनमा समय बढि खर्च हुनेछ । आम्दानीको तुलनामा खर्च बढि हुनेछ । घरमा पाहुना आउनेछन ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आत्मबल,आत्मविश्वास बढ्नेछ । गरेका काम सफल हुनेछन् । सहयोग सहानुभूति मिल्नेछ । लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलिको प्रभाव बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । संचित धन बढ्ने देखिन्छ । प्रयत्नहरु सफल हुनेछन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयमा सुधार आउनेछ । रोकिएका कामले गति लिनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गरेर पछुताउनु पर्ने छ । अनावस्यक काममा समय खर्च हुनेछ । फजुल खर्चमा पनि वृद्धि हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम काजमा प्रगति हुनेछ । आम्दानीका स्रोत बढ्ने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अवरुद्ध काम अगाडि बढ्ने छन् । काममा प्रगति हुनेछ । कारोवारमा सुधार आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मानसिक तनावमा कमी आउनेछ । यात्राको योजना बन्नेछ । परोपकारी काम हुनेछन् । पराक्रम बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा गतिरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । धन सम्पतिको नोक्सान हुनसक्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ । परिवारजनको साथ मिल्नेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

 

 

 

 

तपाईको प्रतिक्रिया