शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : खर्चका मार्ग तन्किने छन् भने आम्दानीका मार्ग  खुम्चिने छन् । समस्या बढ्नेछन्,व्यापारमा मन्दि आउनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अधुरा काम सफल हुने छन् । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  खर्चको व्यवस्थापनमा बढि ध्यान दिनु होला । घर परिवारबाट सहयोग मिल्नेछ । प्रयत्नबाट काम बन्नेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । पढाई लेखाईमा प्रगति हुनेछ । वन्द व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यर्थको घुमाई फिराई बढि हुनेछ । अतिथि सत्कार खर्च बढ्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  साझेदारी काम नगर्नु होला । स्वतन्त्र स्वव्यापारबाट आय आर्जन बढ्नेछ । कारोवारमा चनाखो रहनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापारमा क्रमिक सुधार आउने छ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । पराक्रम घट्ने छैन ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  क्रमिक सुधार आउनेछ । धार्मिक यात्राको सम्भावना देखिन्छ । तनाव घट्नेछ,आस्था र विश्वास बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  रुघा,खोकीले सताउनेछ । व्यापारमा गिरावट आउनेछ । काममा अवरोध आउनेछ । अनावस्यक खर्च हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): दैनिक काममा प्रगति हुनेछ । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ । दाम्पत्य जीवन सुखी रहला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कार्य सम्पादन गर्न कठिनाई हुनेछ । परिश्रमको फल राम्रो मिल्नेछ । आत्म विश्वास बढाउनु पर्ने देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दुविधा बढ्नेछ । काम गरे अनुुसारको प्रतिफल पाईने छैन । उद्योग,धन्दा बन्द व्यापार अल्प लाभ हुनेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया