शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दुविधामा नपरि काम गर्नु होला । व्यापार व्यवसायमा मन्दि आउनेछ । जोखिम पूर्ण यात्रा नगर्नुहोला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  समस्या बढ्नेछन् धर्यैता पूर्वक समाधान गर्ने तिर लाग्नु होला । आलोचना सहनु पर्ने देखिन्छ । खर्च घट्ने छैन ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आज गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ कामको सृजना हुनेछ । व्यापारमा उन्नति प्रगति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वार्थीसँग संगत हुनसक्छ । ऋण लगानी गर्नु प्रतिकुल देखिन्छ । सहयोग गर्ने भन्दा धोका दिने बढि हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने उत्साहा बढ्नेछ । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । मिलेर काम नगर्नु होला घाटा हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयले कम साथ दिनेछ । काम गरेर लाभ लिन कठिनाई हुनेछ । व्यर्थका काममा समय जानेछ । कष्ट हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तपाईको कामबाट अरु प्रभावित हुनेछन् । आर्थिक क्षेत्रमा प्रचुर सम्भावना देखिने छन् । जश कमै मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आत्म विश्वास बढ्नेछ । गरेका काम सरल तरिकाबाट सम्पादन हुनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सम्भावना क्षिण देखिन्छ । अनावस्यक काममा समय खेर जानेछ । व्यापार व्यवसाय मन्द रहनेछ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काममा समस्या सृजना हुन सक्छ । आफन्तमा मनमुटाव बढ्नेछ । आर्थिक क्षय हुन सक्छ । स्वास्थ्य विग्रेला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): गरेका प्राय काम सफल हुनेछन् । नयाँ कामको अवसर नआउला भन्न सकिन्न । व्यापारबाट आय बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): शत्रु माथि विजय प्राप्त हुनेछ । उच्च मनोबलका साथ काम गर्नु होला अवस्यमेव सफल हुनुहुनेछ । लाभ हुनेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया