शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अन्योलमा नपरि काम गर्नु होला । आफ्नो भलाई गर्ने कोहि हुने छैनन । आर्थिक कारोवारमा सजग रहनुहोला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मानसिक तनाव बढ्ने छ । काम गर्न मन लाग्ने छैन । घरयासी समस्या बढ्ने छन् । पारिवारिक खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्ने उत्साहा बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात लाग्न सक्छ । हतारमा कुनै निणर्य नलिनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक संरचनालाई नचलाउनु  होला । भावावेगमा आएर काम नगर्नु होला । आफन्तले धोका दिन सक्छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा क्रमिक सुधार आउनेछ । भ्रममा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आम्दानीका मार्ग खुम्चिने छन् भने खर्च तन्किनेछ । झुट्टा कुराले सताउनेछ । व्यापारमा नोक्सान हुनसक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन फलदायी छ । नोकरी तथा राजनीतिबाट लभान्वित हुनुहुनेछ । पारिवारिक सहयोगमा काम बन्नेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्यले साथ दिदा काम बन्नेछन् । इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कीर्ति क्षय हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । पढाई लेखाईमा अवरोध आउनेछ । आर्थिक समस्या पर्ला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): दामपत्य जीवनमा अप्ठ्यारो पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्य खराव हुनसक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गरेर सन्तुष्टि मिल्ने छैन । नयाँ कामको अभ्यास हुनेछ । मिलेर काम नगर्नु होला । यात्रा हुनसक्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): गोपनियता अप्नाई काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । खेलाडीको लागि दिन अनुकुल छ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया