बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : पारिवारिक खर्च घट्ने छैन । आलस्यता बढ्नेछ । काम अनुसारको फाइदा हुनेछैन । आफुलाई सहयोग मिल्ने छैन ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  पराक्रम घट्ने छैन । आफ्ना काम अधिकाँश आफैबाट सम्पादन हुनेछन् । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  जोशमा होश नगुमाइ गर्नु होला । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । ऋण लगानी भने नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): उत्तम देखिन्छ । समयको पूर्ण सदुपयोग गर्नु होला । समयमा गरेका कामबाट लाभ हुनेछ । प्रतिष्ठा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कतैबाट हिलो छ्र्याप्ने काम हुन सक्छ । मनमा कुरा खेल्नेछन् । व्यापार व्यवसायबाट मुनाफम लिन सकिने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  अशाका किरण उदाउने छन् । आएको अवसरको पूर्ण सदुपयोग गर्नु होला । पारिवारिक सुख शान्ति मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): वाञ्छित कार्य सफलताले मनमा उमङ्ग थपिनेछ । नयाँ कामको अवसर आउनेछ । मान सम्मानमा मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयमा सुधार आउनेछ । आस्था र विश्वास बढ्नेछ । परोपकारी काममा सहभागि हुने अवसर आउला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दैनिक काममा अवरोध आउनेछ । मनमा कुरा खेल्ने छन् । शारीरिक थकावट बढ्नेछ । खर्चको मात्रा बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयमा गरेका काम बन्नेछन् । काम गरेर आत्म सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अरुको चक्रव्यूहमा पर्नु होला । सामान्य काम सम्पादन गर्न पनि गाह्रो हुनेछ । गरेका कामबाट लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): भ्रमलाई चिरेर काम गर्नु होला । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । अरुको भर परेर काम गर्नु गलत हुनेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया