शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)


मेष (चु
, चे, चो, ला, लि, लु, ले, लो, अ) विरोध गर्ने समर्थनमा आउनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयत्न सफल हुनेछन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  समयमा विस्तारै सुधार आउने देखिन्छ । हतारमा केहि काम हुनेछैनन । मानसिक तनावमा कमि आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । वातावरण प्रतिकुल हुनसक्छ । भौतिक सम्पति नास हुन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चुनौति आउने छन् धैर्यतापूर्वक समाधानका उपाय खोज्नुहोला । गोपनियता अप्नाई काम गर्नुहोला । लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  हेलचक्र्याई गरेर काम गर्नु भयो भने आएको अवसर गुम्नेछ । आम्दानी खर्च बरावरै जस्तो हुने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विचार पुर्याउन नसके भौतिक सम्पतिको नास हुन सक्छ । जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कार्य क्षमता घट्ने छैन । व्यापारबाट आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  नजिकका व्यक्तिबाट विश्वास घात हुनेछ । संचित धनको नास हुनेछ । व्यापारबाट लाभ लिन सकिने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयमा निर्णय लिएर अगाडि बढ्नु पर्ने देखिन्छ । गरेका काम सफल हुनेछन् । व्यापारबाट राम्रै लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): व्यापारमा विभिन्न खालका समस्या आउनेछन् । नगरेका कामको अपयश आई लाग्न सक्छ । चिन्ता बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): सहयोग गर्नेको कुनै कमि हुने छैन । व्यापारबाट आम्दानी बढ्नेछ । व्यवसायिक काममा समय खर्च हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया