शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आस्था र विश्वास बढ्नेछ । काम गर्ने विश्वासिलो बातावरण अझै बन्ने छैन । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  तनावमा काम गर्नु पर्ने अवस्था आउन सक्छ । काम गर्ने जोश जागर पनि घट्नेछ । स्वास्थ्यले कम साथ दिनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  नोकरी तथा राजनीतिमा अवसर आउन सक्छ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कडा परिश्रम गर्नु पर्ला । काममा प्रतिश्पर्धा गरेर अगाडि जानु पर्नेछ । मेहनतको फल राम्रो आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय मध्यम खालको छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । भर विश्वासमा परेर काम नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  धन सम्पतिको नास हुनसक्छ । काम गरेर अरुलाई फाइदा पुग्न सक्छ । घरमा पारिवारिक जमघट बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन शुभ देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ कामको अवसर आउनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  योजना बनाएर काम गर्नु होला । आर्थिक सवलता बढ्नेछ । आर्थिक कारोवारमा थोरै सुधार आउने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पढाईमा प्रगति हुनेछ । अधिकाँश काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ । भोजको निम्ता आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): अनुकुल बातावरणमा काम गर्न पाईने छैन ।व्यापारमा नोक्सान हुन सक्छ । अनावस्यक झन्झटमा परिनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिनेछ सदुपयोग गर्नु होला । व्यापार व्यवसायबाट पनि सोचे भन्दा राम्रो आम्दानी हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): सहज र सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । व्यापारमा सुधारका संकेत देखिनेछन् । प्रतिष्ठा बढ्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया