शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अलमलको अवस्था रहला । फाइदाका काम भन्दा खर्च र उपकारका काम बढि हुनेछन् । तनावमा कमी होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काम गर्दा असफलता हात लाग्न सक्छ हतोत्साही नहुनु होला । स्वास्थ्यले कम साथ दिनेछ । खर्च बढ्ने छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  नयाँ कामको प्रस्ताव आउने देखिन्छ । वैदेशिक यात्राको योग छ । आयात निर्यात व्यापारमा वृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौतिको सामना गर्नु पर्ला । परिश्रमपूर्वक गरेका काम सफल हुनेछन् । शत्रु र ऋण घट्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हतारमा गरेर फूर्सदमा नपछुताउनु होला । मिलेर गरेका कामबाट लाभ लिन सकिने छैन । दुविधा बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आयको धेरै हिस्सा घरमा खर्च गर्नु पर्ला । काम गर्दा आलोचना सहनु पर्ला । शारीरिक शिथिलता बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अध्ययन गरेर मात्र काममा हात हाल्नु होला ।ऋण लगानी नगर्नु होला । आफन्तका कारण खर्च बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आफन्तमा सद्भाव बढ्नेछ । गुमेको विश्वास पलाउनेछ । कारोवारमा सुधार आउनेछ । खर्चमा कमी आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): खर्चमा तिव्रता आउनेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । मनमा अशान्ति बढ्नेछ । आरोप लाग्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधीबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ला । शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): जीवन साथिको सहयोगमा काम बन्नेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । आय र सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया