बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आस्था र विश्वास बढ्नेछ । अध्यन अध्यापन कार्यमा प्रगति हुनेछ । देश,देशान्तरको व्यापारबाट लाभ हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  शत्रु लाग्ने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । कार्य सम्पादनमा कठिनाई आउने देखिन्छ । खर्च बढ्ला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  सहोदर दाजू,भाईबाट दुखःकष्ट मिल्नेछ । काम गर्ने उत्साहा थोरै बढ्नेछ । आय व्यय बरावरै हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक समस्या पर्न सक्छ । आफन्तसँग विवाद पर्न सक्छ । धन सम्पति चोरी वा हराउन सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यात्रा हुनसक्छ । महत्वकाँक्षा पनि बढ्नेछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  दूर्जनको फेला पर्न सकिन्छ सतर्क रहनु होला । आर्थिक क्षय हुनसक्छ । आफन्तबाट धोका हुनसक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने वातावरण बन्नेछ । आफ्नो विचारले प्राथमिकता पाउनेछ । आम्दानी एवं कार्य क्षमत बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  फजुलमा खर्चमा तिव्रता आउनेछ । नयाँ काममा हात नहाल्नु होला । जोखिमपूर्ण यात्रा नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समग्रमा दिन राम्रै देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसाबाट आम्दानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयले पूर्ण साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । नोकरीमा तथा राजनीतिमा अवसर आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सहज रुपमा काम गर्न सकिने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अकारण यात्रा हुनेछ देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): धन सम्पतिको नास हुनसक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् ।

——————————————–

 

तपाईको प्रतिक्रिया