शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कार्य सम्पन्न गर्न थोरै मेहनत बढाउनु पर्ने देखिन्छ । ऋणमा कमि आउनेछ । अरुको भरुमा काम नगर्नु होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मनमा कुरा खेल्नेछन् । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्न मन लाग्ने छैन । पारिवारिक खर्च घट्ने छैन । आलोचना बढ्न सक्छ । अनावस्यक चिन्ता बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने उत्सहामा कुनै कमि आउने छैन । वाणिज्य क्षेत्रमा सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक क्षेत्रमा सामान्य सुधार आउने देखिन्छ । स्थिर भएर लगनशिल भई काममा लागेमा सफलता मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  उत्साहामा कुनै कमि आउने छैन । समय अनुकुल नै देखिन्छ । पारिवारिक जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अतिथि सत्कारमा समय र धन खर्च हुनेछ । कारोवारमा गिरावट आउनेछ । झुट्टा आश्वासन आउन सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आकस्मिक आम्दानीको योग देखिन्छ । विश्वाशिलो बातावरणमा काम गर्न पाईनेछ । व्यापार बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  श्रम लगानी बढि गर्नु होला । रोकिएका काम सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । सफलता मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काममा देखिएका समस्या कम भएर जानेछन् । जीवन साथीको सहयोगमा काम बन्ने छन् । धर्ममा मन जाला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिने छैन काम गर्दा होशियार रहनु होला । अपयश आई लाग्नेछ । स्वास्थ्य खर्च बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दामपत्य जीवनमा सुखानुभूति हुनेछ । वैदेशिक यात्राको सम्भावना प्रबल देखिन्छ । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया