शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दुविधामा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  शंकाको घेरा भित्र वसेर काम नगर्नु होला । घरयासी समस्या बढ्नेछ । खर्च एवं आलोचना बढ्ने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा ढिला गर्दा उपलब्धि कम हात लाग्नेछ । समयको सदुपयोग गरेर काम गर्नु होला लाभ लिन सकिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक कारोवार गर्दा समस्या झेल्नु पर्नेछ । आफन्तले धोका दिनेछन् । काममा विस्तारै सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): उत्साहामा कमि आउने छैन । समयमा कार्य सम्पादन गर्ने प्रयत्न गर्नु होला तव मात्र लाभ लिन सकिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काम गर्दा उल्टो अपयश आउन सक्छ सचेत रहनु होला । आम्दानी भन्दा खर्च ज्यादा हुनेछ । व्यापार घट्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गरेका कामबाट लाभान्वित हुनुहुनेछ । अरुको भरमा होइन आफै अग्रसरतामा गरेका काम बढि फलदायी हुनेछन्।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आत्मबल,आत्म विश्वास बढ्नेछ । समयले साथ दिदा काम सरल तरिकाले बन्ने छन् । आय आर्जन बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा अझै सुधार आउने देखिन्न । काममा ढिला सुस्ति हुनेछ । व्यापारमन्दि गतिमा अगाडि बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयले साथ दिने देखिन्न । काममा विभिन्न खालका बाधा अर्चन आउने छन् । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । प्रेमिकाबाट सहयोग मिल्नेछ । यात्रा होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): विरोधीको सक्रियता बढ्नेछ । कार्य सम्पादन गर्न गाह्रो हुनेछ । परिश्रमको फल राम्रो मिल्नेछ । आम्दानी बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया