शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सन्तुनमा काम गर्नु होला । हतारमा गरेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  विना उपलब्धिका काममा समय व्यतित हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । उद्योग,पराक्रम बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन मध्यम् छ,मन चञ्चल हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । पढाई लेखाईमा क्रमिक सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामान्यतया ग्रह,गोचर ठीकै देखिन्छ । मनमा उत्साहा बढ्नेछ । गरेका काम सफल हुनेछन् । आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  फजुल खर्च बढ्नेछ । अनावस्यक झन्झट आईलाग्ने छन् । काम गरेर नाम न जस खरानी घस हुने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको सदुपयोग गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दिन उत्साहाका साथ व्यतित हुनेछ । सहयोगका हात फैलिनेछन् । गरेका अधिकाँश काम सफल हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयले कम साथ दिनेछ । काममा सोचे जस्तो प्रगति हुने छैन । लेनदेन कारोवारमा टाउको दुखाउनु पर्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मानोविकार बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ अहार विहारमा ध्यान दिनु होला । धोका दिनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले सामान्य साथ दिनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): वैरीको आक्रमण हुनसक्छ । काममा गोपनियता अप्नाउनु होला । पढाईमा भन्दा खेलकुद तिर मन दौडिनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया