बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : नविन कार्यको प्रारम्भ हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । आयमुलक काम बढि हुनेछन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो): उदाहरणीय काम हुनेछन् । सरल तरिकाले कार्य सम्पादन हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा): दिन मध्यम खालको छ । आर्थिक कुरालाई बढि ध्यान दिनु होला । आफन्तबाट सहयोग अल्प मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफन्तका कारण काममा विलम्ब हुनेछ । गोप्य कुरा कसैलाई नखोल्नु होला । फजुल खर्च बढ्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  हेलचक्रयाई गरेर काम नगर्नु होला  समयले थोरै साथ दिनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  कार्य क्षमता बढ्ने छ । भर नपर्नु होला,काम गर्दा बाहिरी कुरालाई ध्यान दिनु होला । प्रयत्न सफल हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मानसिक चिन्ता बढ्नेछ । काममा विलम्व गर्दा अरुले फाइदा लुट्ने छन् । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्ने जोश जागर घट्नेछ । झमेला आइलाग्न सक्छन् । विवाद पर्न सक्छ सतर्क भई काम गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विरोधी शरणमा आउने छन् । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): भर नपर्नु होला,धन नदिनु होला । जीवन साथिको सहयोगमा काम हुनेछन् । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आत्मबल आत्मविश्वास बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । विरोधी परास्त हुनेछन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अशुभ समाचारले चिन्ता थप्नेछ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया