शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कर्म गर्दा फल नमिल्न सक्छ पूर्व तयारीका साथ लाग्नु होला ।व्यापार व्यवसाय र नोकरीमा उन्नति प्रगति हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यापारमा प्रगति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयले कम साथ दिनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): निर्णय क्षमता बढ्नेछ । अधिकाँश काम सफल हुनेछन् । अनयास धन हात लाग्ने देखिन्छ । व्यापार बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय सुधारोन्मुख छ । कार्य सम्पादन सहज रुपमा हुनेछन् । गरेका कामबाट धेरै थोरै लाभ लिन सकिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो): आस्था र विश्वासमा चोट लाग्न सक्छ । फलदायी यात्राको सम्भावना देखिन्छ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन त्यति अनुकु देखिन्न । झै झमेला बढ्नेछन् । अनावस्यक तनाव बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  स्वव्यवसायबाट लाभ लिन सकिनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दैनिक काम काजमा प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  लगनशिल भई गरेका काम सफल हुनेछन् । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । मनमा भय त्रास उत्पन्न हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): व्यापार व्यवसायबाट खासै लाभ लिन सकिनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । भ्रममा नपरि काम गर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): घर परिवारमा टन्टा उत्पन्न हुनसक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । आर्थिक समस्या झेल्नु पर्ला । धोका होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । काम गर्दा गोपनियता अप्नाउनु होला । आय बढ्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया