शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । जोखिमपूर्ण यात्रा नगर्नु होला । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  जीवन साथिको सहयोगमा काम हुनेछन् । व्यापार व्यवसायबाट लाभ हुनेछ । लोभ मोह बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा प्रतिश्पर्धा गर्नु पर्ला । शत्रुको सामना गर्नु पर्ने छ । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनिर्णयको बन्धि हुने अवस्था आउन सक्छ जसको कारण अवसर अरुले लिने छन् । आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  धन सम्पति चोरी वा हराउन सक्छ सजग रहनु होला । घर परिवारमा समस्या एवं खर्च बढ्ने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आफ्नै बाहुबलबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । सहयोग मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफन्तका कारण धन डुब्न सक्छ । गरेका कामबाट सन्तोषजनक लाभ लिन सकिने छैन । धोका हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दुविधामा नपरि सोच विचार काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): शरीरिक पीडा हुनसक्छ । दैनिक काम काजमा अवरोध आउनेछ । फजुल खर्च बढ्नेछ । बन्धनमा परिनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयमा कार्य सम्पादन गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): गरेका काम सहज तरिकाले सम्पादन हुनेछन् । इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): विना उद्देश्यको यात्रा हुने देखिन्छ । आलोचना बढ्नेछ । अध्ययन अध्यापन कार्यमा तिव्रता ल्याउनु होला ।

——————————————–

 

तपाईको प्रतिक्रिया