शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : चोटपटकको भय देखिन्छ । ऋण बढ्नेछ । मानसिक तनाब बढ्नेछ । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अन्योलता बढ्न सक्छ । समयमा गरेका कामबाट सामान्य लाभ हुनेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्न मन लाग्ने छैन । गरेका कामबाट पनि सन्तुष्टि मिल्ने छैन । व्यापारमा मन्दि आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नयाँ काम पाइने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  मनलाई नियन्त्रण गरेर काम गर्नु होला । आर्थिक लगानीमा ध्यान दिनु होला । प्रयत्न सफल हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  व्यय घट्ने छ भने आय बढ्नेछ । रोकिएका काम पनि सफल हुनेछन् । काम गर्र्ने उत्साहा बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले कम साथ दिनेछ नयाँ काममा हात नहाल्नु होला । व्यापार घट्ने तथा खर्चमा वृद्धि हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आम्दानी बढ्नेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन राम्रै हुनेछ । उद्योग,पराक्रम बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): सुधारका संकेत देखिने छन् । मनमा भएको भ्रम पनि हट्नेछ । गरेका काम विस्तारै सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): नजिकको व्यक्तिको सहयोग लिएर काम गर्नु होला । मानसिक तनाव घट्नेछ तर खर्च घट्ने छैन ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । गरेका कामबाट आफुलाई भन्दा अरुलाई फाइदा हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दैनिक काम काजमा प्रगति हुनेछ । व्यापारमा पनि सुधार आउनेछ । जीवन साथिको सहयोग पाईनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया