बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सामान्य लाभ हुनेछ । ढिलो गरेमा सहयोगको कुनै अर्थ रहने छैन । काम कुरामा नै सीमित हुने देखिन्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  बल वृद्धि हुनेछ । शत्रुको भय रहनेछ, ऋण लगानी नगर्नु होला । मेहनतका साथ गरेका काम सफल हुनेछन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आम्दानी खर्चको सन्तुलन विग्रिन सक्छ । यात्राको चहाना बढ्नेछ । व्यापारबाट अल्प लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सुख, शान्ति कम मिल्नेछ । समस्या बढ्न सक्छ । अन्योलमा परिनेछ । अरूले कुरा काट्ने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  काम अनुसारको उपलब्धि कम हात परे पनि निराशा नै भने हुनु पर्ने छैन । अर्थोपार्जन हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  तनावको बिचमा काम हुनेछन् । आर्थिक सन्तुलन कायम राख्न गाह्रो हुनेछ । पराक्रम बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम प्रतिको लगाव बढ्नेछ । गरेका काम पनि बन्नेछन् । आर्थिक कारोबारमा सचेत रहनु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आस्था र विश्वासमा चोट लाग्न सक्छ । काम गर्दा विचार पुर्‍याउनु होला । फजुल खर्च बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयको सदुपयोग गर्न पछि नपर्नु होला । कुनै काम पछि गर्दछु भनेर साच्नु भयो भने सचिने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काम गर्न घर बाहिर बढी अनुकूल हुनेछ । आम्दानीका स्रोत बढ्ने छन् । व्यापारमा सुधार आउनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): परिवारमा मनमुटाव बढ्न सक्छ । मिलेर गरेका काममा विवाद पर्न सक्छ । काममा अवरोध आउनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): सन्तानको चिन्ता बढ्नेछ भने पढाई लेखाइमा अवरोध आउन सक्छ । विरोधी र खर्च बढ्ने देखिन्छ ।

——————————————–

तपाईको प्रतिक्रिया