शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सन्तुलन मिलाएर काम गर्नु होला । विना योजना काम गर्दा असफलता हात लाग्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अनावश्यक काममा समय खेर जानेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । फजुल खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । पराक्रम बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अस्थिर मन लिएर काम नगर्नु होला । प्रयास र प्रयत्न सफल हुनेछन् । पढाई लेखाइमा क्रमिक सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  काममा ढिला सुस्ति नगर्नु होला पश्चताप गर्नुपर्ला । समयमा गरेका काम सफल हुनेछन् । आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  दिन प्रतिकुल छ असफलता हात लाग्ने देखिन्छ । गरेका काम आफ्ना लागि भन्दा अरूका लागि बढी हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अवसरको सदुपयोग गर्न पछि नपर्नु होला । सामान्यतया आज गरेका कामबाट लाभ लिन सकिनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयले साथ दिनेछ । गरेका अधिकांश काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले कम साथ दिनेछ जोखिम नमोल्नु होला । आफन्तमा मनमुटाव बढ्नेछ । धन खर्च हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): स्वास्थ्यमा समस्या आउन सक्छ अहार विहारमा ध्यान दिनु होला । खर्च बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन मध्यम छ,पारिवारिक सुखमा कमी आउनेछ । आर्थिक कुराले सताउनेछ । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): नयाँ विचारका साथ काममा अगाडि बढिनेछ । व्यापारमा नयाँ अवसर आउनेछ । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया