बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दैनिक काममा अवरोध आउन सक्छ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यापारमा घाटा हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आस्था र विश्वास बढ्नेछ । गरेका कामबाट लाभ राम्रै हुनेछ । आफन्तजनबाट सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  कामले सामान्य गति लिनेछ । कारोवारमा सुधार आउनेछ । तनाव कम भएर जानेछ । आय बढ्नेछ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विवादका विषयको टुङ्गो लाग्नेछ । गुमेको विश्वास पलाउनेछ । दया माया बढ्नेछ । यात्रा होला ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयले साथ कम दिनेछ । अनावस्यक विषय बस्तुले ठाँउ पाउनेछ । विश्वासमा कमि आउनेछ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  दैनिक काममा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । आय बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा बढि खटिनु पर्ला । भ्रम हटेर जानेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आम्दानीका स्रोत बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विचार परिवर्तन हुनेछ । साना तिना समस्याहरु समाधान भएर जानेछन् । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आलोचना बढ्नेछ । काम काजमा समस्या आउने देखिन्छ । शारीरिक शिथिलता र खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काम गर्ने उत्साहा बढ्नेछ । अधुरा काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सिमा भित्र रहेर काम गर्नु होला नत्र पछि पछुताउनु पर्नेछ । बाह्य कुरामा नलाग्नु दुख पाईनेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): प्रतकाल प्रतिकुल जस्तो देखिए पनि समग्र दिन अनुकुल रहेकोछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया