बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अनावस्यक खर्चमा थोरै नियन्त्रण आउने छ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन्

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  दैनिक काममा अवरोध आउने छ । व्यापारमा गिरावट आउन सक्छ । व्यर्थको घुमाई फिराई बढि हुने छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्दा दाम पनि हात पर्ने छ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्य खटाईले काम बन्ने छैनन । मेहनतपूर्व गरेका काम सफल हुनेछन् । शत्रु बढ्न सक्छन् ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  अन्योलता बढ्नेछ । वैराग्यता पनि बढ्ने छ । व्यापारमा गिरावट आउने छ । यात्रामा कठिनाई आउने देखिन्छ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  दिन प्रतिकुल देखिन्छ । बन्न लागेका काम पनि विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउने छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ दिनेछ । नयाँ कामको अवसर आउने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आर्थिक कारोवार कम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आफन्तले धोका दिन सक्छन् ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आत्म विश्वास बढ्नेछ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । इज्जत प्रतिष्ठ बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): परिवारिक चिन्ता बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । काम गरेर जश पाईने छैन् । खर्चमा वृद्धि हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापारबाट आय आर्जन बढ्नेछ । आफन्तबाट सहयोग पाईनेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): उत्साहित भएर काम गर्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्ने छ ।

——————————————–

 

तपाईको प्रतिक्रिया