शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मध्यान्ह पछि व्यापारमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । पढाई लेखाईमा प्रगति होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  दिन सामान्य अनुकुल देखिन्छ । राप र तापमा काम नगर्नु होला । आर्थिक कारोवारमा सतर्क रहनु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  मध्यान्ह पूर्वको भन्दा पछि राम्रो छ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार बढ्नेछ । कार्य क्षमता बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रातकाल थोरै अनुकुल देखिन्छ मध्यान्ह पछिका काम बढि खर्चालु हुनेछन् । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  सामान्यतया दिन अनुकुल देखिन्छ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । व्यापारबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काममा देखिएका समस्या कम भएर जानेछन् । काम गरेमा उचित लाभ लिन सकिनेछ । आम्दानी बढ्ला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तनावले छोड्ने छैन । काम गर्दा इज्जतमा दाग लाग्न सक्छ । सुखमा कमी आउनेछ । खर्च बढ्न सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा काम गर्न सक्नु भएन भने पछि पछुताउनु पर्ला । मध्यान्ह पछिको समय कम अनुकुल देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समस्याको समाधान हुनेछ । मुद्धा मामिलामा विजय प्राप्त होला । नयाँ कामको अवसर आउने सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): भ्रमलाई चिरेर अगाडि बढ्नु होला । कार्य गोपनियताको आवश्यकता देखिन्छ । काम गर्दा शत्रु बढ्नेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मनमा दुविधा बढ्नेछ । समयमा काम गर्न नसक्दा अवसर गुम्नेछ । आफन्तजनमा मत भेद बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): मध्यान्हपूर्व गरेका काम सफल हुनेछन् भने उप्रान्त काम गर्ने जोश जागर घट्नेछ । वैमनश्यता बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया