शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : गतिरोधको अन्त्य हुनेछ । कार्य क्षमता बढ्नेछ । काममा प्रगति हुनेछ । व्यापारमा सुधार आउनेछ । आय बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  समयले साथ कम दिनेछ । सोचाईको विपरित काम हुनेछन् । काम गरेर अपयश मात्रै मिल्नेछ । खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आफुले नसोचेका ठाँउबाट धन हात पर्नेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन राम्रो हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम आज बन्नेछन् । सामाजिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कामको अवसर आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  अनुकुल कमै देखिन्छ । आफ्ना काम भन्दा अरुका काम बढि हुनेछन् । धर्म प्रति रुची बढ्ने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्यमा समस्या आउन सक्छ । बन्न लागेका काम पनि विग्रिने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामको सुअवसर आउन सक्छ । व्यापार व्यवसायमा पनि नयाँ सम्भावना देखिनेछन् । मोह बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्दा गोपनीयता अप्नाउनु होला । विरोधीको सक्रियता बढ्ने हुदा सजग रहनु होला । परिश्रम गर्नुपर्ला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मनमा दुविधाले डेरा जमाउनेछ । स्वास्थ्यको र लेनदेन कारोवारको चिन्ताले सताउनेछ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): घरयासी समस्या बढ्नेछन् । मनमा नानाथरिका कुरा खेल्नेछन् । व्यापार व्यवसायमा अवनति हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने वातावरण थोरै मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आत्मबल आत्मविश्वास बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । पारिवारिक वातावरण थोरै प्रतिकुल हुन सक्छ । व्यापार बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया