बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : गतिरोधको अन्त्य हुनेछ । नयाँ कामको अभ्यास हुनेछ । व्यापार व्यवसायबाट आम्दानीन बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  पढाई लेखाइमा प्रगति हुनेछ । गरेका कामबाट लाभ हुनेछ । भ्रमको अन्त्य हुनेछ । शत्रु बढ्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समस्याबाट फुर्सद मिल्ने छैन । काम गरेर नाम न जस खरानी घस हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने उत्साहा बढ्नेछ । गरेका कामबाट लाभ हुनेछ । व्यापार बढ्नेछ । रोजगारी मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  व्यापारबाट सोचे जस्तो लाभ हुनेछैन । आन्तरिक एवं बाह्य खर्चमा वृद्धि हुनेछ । घात हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयको सदुपयोग गर्नु होला । गरेका काम अधिकांश सफल हुने छन् । उत्साहा घट्ने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । रोकिएका कामले गति लिनेछ । व्यापार बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): खर्चमा तीव्रता आउनेछ । काम गरेर आफूलाई भन्दा अरूलाई फाइदा हुनेछ । आक्षेप लाग्ला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्दा हल्लाका रूपमा नलिनु होला । गरेका कामबाट लाभ हुनेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): रोकिएका कामले गति लिनेछ । सामाजिक काममा अभिरुचि बढ्नेछ । नोकरीबाट लाभ हुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): परिस्थितिले साथ दिने छैन । गरेका अधिकांश काम अधुरा रहने छन् । यात्राको योग देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समयको ख्याल राखेर काम गर्नु होला । स्वास्थ्य खराब हुन सक्छ । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया