बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : रोकिएका कामले गति लिनेछ । नयाँ कामको अवसर आउनेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मनमा शान्ति कमै मिल्ने छ । फलदायी यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्ने वातावरण मिल्ने छैन । अनावस्यक समस्या बढ्ने छन् । कारोवारमा समस्या आउन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने उत्साहा बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  मनमा भय त्रास उत्पन्न हुनेछ । ऋण बढ्न सक्छ । शत्रु लाग्ने छन् । परिश्रम बढि फाइदा कम होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  भ्रममा परिन सक्छ सचेत रहनु होला । व्यापारबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा ध्यान जानेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा समस्या श्रृजना हुने देखिन्छ । घरयासी खर्चमा वृद्धि हुनसक्छ । काम गर्ने जोश जागर घट्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): निर्णय क्षमता र कार्य लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): धन क्षय हुनसक्छ विचार पु¥याउनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन्,अरुको भर नपर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समय अनुकुल अनुसारको प्रतिफल पाईनेछ । खर्चमा कमी आउनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिकुलता बढ्ने देखिन्छ नयाँ काममा हात नहाल्दा उत्तम हुनेछ । व्यर्थको घुमाई फिराई बढि होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । उद्योग पराक्रम बढ्ला ।

——————————————–

 

तपाईको प्रतिक्रिया