मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आशा र भरोसामा कुनै काम नगर्नु होला धोका हुनेछ । काममा ढिला गर्दा अरूले फाइदा लिनेछन् ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मनमा अशान्ति बढ्नेछ । घर परिवारमा समस्या बढ्न सक्छ । काममा सन्तोषजनक प्रगति हुनेछैन ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): विलम्ब गर्दा अवसर गुम्न सक्छ । समयले बिस्तारै कम साथ दिनेछ । बेलुका पाखा खर्च बढ्नेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धैर्यता नगुमाउनु होला समयमा सुधार आउनेछ । अरूका कुरामा पूर्ण विश्वास नगर्नु उचित हुनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हतारमा कुनै काम नगर्नु होला विग्रिने छ । खर्च व्यवस्थापन गरेर काम गर्नु होला । काम सफल हुनेछन् ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिनको अधिकांश समय प्रतिकुल देखिन्छ । काममा हैरानी हुनेछ । बेलुका पाखा समयले साथ दिनेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा गरेका काम सफल हुनेछन् आलटाल गर्दा अप्ठ्यारो पर्नेछ । सामान्य लाभ हुने देखिन्छ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापार व्यवसायमा नयाँ सम्भावना देखिन्छ । गरेका काम सरल तरिकाले सम्पादन हुनेछन् ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा बिस्तारै सुधार आउने देखिन्छ, धैर्यतापूर्वक योजना बनाएर काम गर्नु होला सफल हुनेछन् ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): स्वास्थ्यले कम साथ दिनेछ । काम गर्न मन लाग्ने छैन । व्यापारबाट उचित लाभ लिन सकिने छैन ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय प्रतिकुल बन्दैछ काममा विलम्ब नगर्नु होला । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । आर्थिक उन्नति हुनेछ ।
——————————————–