शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : योजनाबद्ध रूपमा कामको विश्लेषण गरेर अगाडि बढ्नु होला । यात्रा कष्टपूर्ण हुनसक्छ । अल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । लाभ भन्दा खर्चालु काम बढी हुनेछन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  अनुकुलता धेरै देखिन्छ । उत्साहा बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । हतारमा निणर्य नलिनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन मध्यम छ । आर्थिक संरचनालाई नचलाउनृु होला । भावावेगमा आएर कुनै काम नगर्नु होला,धोका हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  तनावमा काम नगर्नु होला । समयमा सुधार आउनेछ । फजुल खर्च घट्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  दिन प्रतिकुल छ । आम्दानीका मार्ग खुम्चिने छन् । झुट्टा आरोप लाग्न सक्छ । व्यापारमा हानी हुनसक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ दिनेछ । नोकरी तथा राजनीतिबाट लाभ हुनेछ । पारिवारिक सहयोगमा महत्त्वपूर्ण काम हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यले साथ दिदा धेरै काम हुनेछन् । प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले पूर्ण साथ दिने छैन । धार्मिक कार्यमा धन खर्च हुनेछ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): दामपत्य जीवनमा अप्ठ्यारो पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्य कमजोर हुने देखिन्छ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गरेर सन्तुष्टि मिल्ने छैन । नयाँ कामको अभ्यास हुनेछ । जीवन साथीको सहयोगको महत्त्व हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): कार्य सम्पादन गर्न बढी नै खटिनु पर्ने छ । गरेका अधिकांश काम सफल हुनेछन् । कामबाट लाभ हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया