शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : राप र तापले सताउनेछ । स्वास्थ्य कमजोर बन्नेछ । धन सम्पतिको नास हुनसक्छ । विश्वास घात हुनसक्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । अरूको भरमा काम नगर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  ऋण लगानी नगर्नु होला । आफन्त बनेर धोका दिन सक्छन् । प्रयत्न बढी गर्नु होला सफल हुनुहुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हतार नगरी लगनशिल भई सरल विधि अप्नाएर काम गर्नु होला । भोलि गरौला भनेर नबस्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  चोटपटकको भय देखिन्छ । जोखिमपूर्ण काममा हात नहाल्नु होला । परभाव देखिन्छ । फजुल खर्च बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  सामान्यतया ग्रह,गोचर अनुकूल देखिन्छ । आम्दानीका मार्ग प्रशस्त हुनेछन् । आफन्तको सहयोग पाईनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नोकरी र राजनीतिमा सफलता मिल्नेछ । विरोधी परास्त हुनेछन् । आय बढ्ने तथा कामले गति लिनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सकरात्मक सोचका साथ अगाडि बढ्नु होला । भरोसामा काम नगर्नु होला । इज्जतको ख्याल राख्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । भय त्रासमा काम हुनेछ । काम गरेर पनि उपलब्धि हुने देखिन्न ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): दैनिक काम काजमा सामान्य परिवर्तन हुनसक्छ । परिवारमा विवाद बढ्न सक्छ । आम्दानी कम हुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मुद्धा मामिलाम विजय प्राप्त हुनेछ । गरेका कामबाट राम्रै उपलब्धि हात लाग्नेछ । शत्रु वृद्धि हुनेछन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अन्योलता बढ्न सक्छ । दुविधामा नपरि काम गर्नु होला । हतार र सुस्तिपन दुवै त्यागी काम गर्नु होला ।

——————————————–

तपाईको प्रतिक्रिया