मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मध्यान्ह देखि खर्चमा थोरै वृद्धि हुने देखिन्छ । व्यापार व्यवसायमा समस्या आउने छन् । चिन्ता बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  प्रतकाल अनुकुल नभए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ । विवादित कामको टुङ्गो लाग्नेछ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  दिन मध्यम खालको छ । लगनशिल भई काममा लाग्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मयमा विस्तारै सुधार आउनेछ । कामले गति लिनेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  भाग्यमा अवरोध आउने छ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । व्यापार घट्नेछ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  अनुकुल समय छ काममा लाग्नु होला । गरेका कामबाट आशा गरे भन्दा राम्रो हुनेछ । आय बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय सुधारोन्मुख छ । नयाँ कामको अवसर आउनेछ । विरोधी कमजोर बन्नेछन् । प्रतिष्ठा बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): तनावमा कमी आउनेछ । उपकारी काम गरिनेछ । यात्राको सम्भावना देखिन्छ । व्यापारबाट लाभ हुनेछ ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विचारको खडेरी पर्न सक्छ । अन्योलता बढ्ने छ । समस्याले चिन्तित तुल्याउनेछ । खर्च बढ्ने नै छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयमा क्रमिक सुधार आउनेछ । नयाँ कामको अवसर आउनेछ । फलदायी यात्रा हुनेछ । आम्दानी हुनेछ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधीको सक्रियता बढ्नेछ । काममा विभिन्न समस्या आउनेछन् । प्रयत्न गरेमा काम बन्नेछन् ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अन्योलता बढ्न सक्छ । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्नेछन् । कष्टपूर्ण यात्रा हुनसक्छ ।

 ——————————————–

 

तपाईको प्रतिक्रिया