मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समस्या थोरै थपिने देखिन्छ, हतारमा कुनै पनि निर्णय नलिनु होला । वित्तीय कारोबार गर्दा सचेत रहनु होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । आफ्नो काम गर्न पछि परिने छैन । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयले साथ दिएको देखिदैन हतार नगर्नु होला । लाभदायक काम कम हुनेछन् । काम गरेर जस मिल्ने छैन ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आकस्मिक आम्दानीको योग देखिन्छ । काम गर्दा सानातिना समस्या आए पनि काम गर्दै जादा सबै मिल्ने छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  वैदेशिक कार्य सम्पादन हुनेछन् । धन भन्दा श्रम लगानी बढी गर्नु होला । नयाँ सम्भावनाहरू देखिने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  अरूका काम गर्दा आफ्ना अधिकांश काम अधुरा रहन जाने छन् । विश्वासको सङ्कट भने टरेर जाने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा समस्या आउने देखिन्छ । बन्न लागेका काम पनि विग्रिने छन् । इज्जत प्रतिष्ठामा आच आउन सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दैनिक काममा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आम्दानीका मार्ग खुल्ने छन् । विरोधीबाट सतर्क रहनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): आफूले चाहेर मात्र काम गर्न सकिने छैन । यात्रामा समस्या आउन सक्छ । दुविधामा नपरि काम गर्नु होला ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पारिवारिक समस्या बढ्नेछ । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । काम गर्न मन लाग्ने छैन ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काम गर्ने जोस जागर घट्ने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काममा ढिला सुस्ती नगर्नु होला ।

——————————————–

तपाईको प्रतिक्रिया