शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : ग्रह गोचर ठिकै देखिन्छ । काम गरेर नाम र दाम कमाउन सकिने छ । नोकरीमा नयाँ अवसर आउन सक्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  तनावमा काम नगर्नु होला । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । धार्मिक विश्वास बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  स्वास्थ्य कमजोर बन्नेछ । गर्न खोजेका काम पनि बन्ने छैनन् । आफन्तबाट नै विश्वास घात हुन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा गरेका काम सफल हुनेछन् । हिसाब किताबमा काम गर्नु होला । व्यापारबाट आम्दानी बढ्ने छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  विरोधीको बक्रदृष्ठि पर्ने छ । काम गर्दा त्रुटी हुन सक्छ विचार गरेर गर्नु होला । व्यापारमा सुधार देखिनेछ ।

—————————————-

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  मनमा दुविधा हुनेछ । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । धन माल चोरी वा हराउन हुनसक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहास,धैर्यता र पराक्रम बढ्नेछ । काम गरे अनुसारको दाम हात पर्नेछ । बन्द व्यापारमा प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कसैलाई पनि बोली नफुत्काउनु होला । आर्थिक कारोबारमा चनाखो रहनु होला । गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): अनावश्यक खर्चमा नियन्त्रण आउनेछ । उच्चमनोबलका साथ काम गर्नु होला । गरेका काम सफल हुनेछन् ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): नगरेका कामको दोष आइलाग्नेछ । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन । खर्चमा बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): व्यापारबाट आम्दानी हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । साझेदारी काम ठिकै हुनेछन् ।

——————————————–

 

तपाईको प्रतिक्रिया