शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : प्रयत्न गरेमा काममा सफल मिल्नेछ । अरुको आसमा नबस्नु होला । आर्थिक कारोवार गर्दा होशियार रहनु होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम काजमा अवरोध आउने क्रम रोकिने छैन । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयमा सामान्य सुधार आउनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारको सहयोग कम मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापारबाट सामान्य लाभ हुनेछ । समयमा काम गर्न सक्नु भएन भने अवसर गुम्नेछ । विदेश यात्राको योग देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कार्य सम्पादनमा कठिनाई आउन सक्छ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्न सक्छ । यात्रामा कष्ट हुने देखिन्छ । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने जोश,जागर घट्न सक्छ ।  लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्ने छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): गरेका काम अधिकाँश सफल हुने देखिन्छ । कुनै काम गर्न पनि पछि परिने छैन । व्यापारबाट आय आर्जन राम्रै होला ।

——————————————–

तपाईको प्रतिक्रिया