शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आस्था र विश्वास बढ्नेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । चिन्ता घट्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  तनावमा काम गर्नु पर्ने अवस्था आउन सक्छ । काम गर्ने जोश जागर पनि घट्नेछ । खर्च बढ्नेछ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  जीवन साथिको सहयोगमा काम बन्नेछन् । अरुको पूर्ण भरोसामा भने काम नगर्नु होला ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): श्रमको सदुपयोग गर्न पछि नपर्नु होला । स्वास्थ्य कमजोर बन्न सक्छ । शत्रु लाग्ने देखिन्छ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय मध्यम खालको छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । भर विश्वासमा नपर्नु होला ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  धन सम्पति नास हुनसक्छ । काम गरेर अरुलाई फाइदा हुनेछ । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन शुभ देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ कामको अवसर आउनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन मध्यम खालको देखिन्छ । संयमित भएर काम गर्नुहोला । आर्थिक कारोवार नगर्नु होला ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले साथ दिनेछ । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

 ——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): परिस्थितिले साथ दिने छैन । काम गरेर अरुलाई फाइदा हुनेछ । अनावस्यक झन्झटमा परिनेछ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिनेछ सदुपयोग गर्नु होला । व्यापारबाट पनि सोचे भन्दा राम्रो आम्दानी हुनेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अनुकुल वातावरणमा काम गर्न पाईनेछ । व्यापारमा सुधारका संकेत देखिनेछन् । प्रतिष्ठा बढ्नेछ ।

 ——————————————–

 

तपाईको प्रतिक्रिया