शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मध्यान्ह देखि काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले चिन्ता थप्नेछ । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  व्यापार व्यवसायमा नयाँ सम्भावना देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । काम गरेर दाम कमाईनेछ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम काजमा विलम्ब हुने वा विग्रिने सम्भावना देखिन्छ । विरोधीको सक्रियता बढ्नेछ । ऋण बढ्नेछ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफ्नै कारण काम काजमा विलम्व हुनेछ । समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । खर्च बढ्ने छ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने जोश जागर घट्ने छ । समयमा विचार पुर्याउन सकिएन भने दुर्घटनामा परिने सम्भावना छ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  विस्तारै कार्य क्षमता बढ्ने छ । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफन्तको सहयोग मिल्नेछ । धन सम्पतिको विषयमा अगाडि नबढ्नु उचित हुनेछ । समस्या आइलाग्न सक्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मध्यान्ह देखि समयमा सुधार आउनेछ र काम काजले पनि गति लिनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्नु छ भने मध्यान्ह पूर्व गर्नु होला उप्रान्त समय प्रतिकुल बन्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

 ——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयले साथ दिनेछ । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कामले विस्तारै गति लिनेछ । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । गिरेको मनोबल उठ्नेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ला । आर्थिक पक्ष कमजोर हुदा काममा ढिलाई हुने देखिन्छ ।

 ——————————————–

तपाईको प्रतिक्रिया