बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन सामान्य शुभ छ । व्यापारबाट आय बढ्नेछ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आम्दानीका स्रोत बढ्ने छन् । काम गर्ने उत्साहा बढ्नेछ । आफन्त बनेर धोका दिन सक्छन् सतर्क रहनु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा अरुले अधिकार जमाउन खोज्ने छन् । कारोवारमा समस्या आउन सक्छ । मन अस्थिर हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्दा समस्या झेल्नु पर्ला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । घरका कुराले मन दिक्क हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने जोश जागर बढ्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । कामको वीचमा विचार परिवर्तन हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  संचित धन नास हुन सक्छ । भ्रमबाट मुक्त भई काम गर्नु होला । घरका समस्या मिलाउन समय लाग्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दत्त चित्त भएर गरेका काम सफल हुनेछन् । व्यापारबाट सामान्य लाभ होला । अरुको भरमा काम नगर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आक्षेप लाग्न सक्छ सतर्क रहनु होला । खर्च वृद्धिले आर्थिक संकट पर्नेछ । भाग्य साथ दिने देखिदैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): प्रयत्न गरेको खण्डमा सफलता मिल्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । धार्मिक विश्वास बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले काम बन्ने छन् । गरेका कामबाट लाभ राम्रै होला ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विना सोच विचार गरेका कामबाट हानी नोक्सानी हुन सक्छ । दैनिक काम काजमा समस्या देखिने छन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): सन्तानको बारेमा चिन्ता हुनेछ । पढाइमा अवरोध आउन सक्छ । आर्थिक कुराले मनलाई अशान्ति बनाउने छ ।

——————————————–

तपाईको प्रतिक्रिया