बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मनमा शान्ति मिल्ने छैन । फजुल खर्च बढ्नेछ । झुट्टा आरोप लाग्न सक्छ सजग,सतर्क रहनु होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काम काजमा प्रगति हुनेछ । गरेका काम प्राय सफल हुनेछन् । समयको सदुपयोग गर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  अधुरा कामले गति लिनेछ । नयाँ कामको अवसर आउन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा विस्तारै प्रगति हुनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भई काम गर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  सुल्टो गर्न खोज्दा उल्टो हुनसक्छ । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । मनोविकार बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  विदेश यात्राको सम्भावना देखिन्छ । काममा ढिला सुस्ति गर्दा आएको अवसर पनि गुम्ने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । प्रयत्नपूर्वक गरेका कामबाट लाभान्वित हुनु हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दुविधामा पर्दा कामले गति लिने छैन । यात्रामा कष्ट हुनेछ । पठन पाठनमा अवरोध आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आफन्तबाट अपमान सहनु पर्ला । धन सम्पति चोरी वा हराउन सक्छ । व्यापारमा घाटा हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयमा गरेका काम सफल हुनेछन् र लाभ पनि हुनेछ । व्यापारबाट सामान्य आम्दानी बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): धन दिने काम कसैलाई नगर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): इच्छाशक्तिले काम गर्ने छ । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया