शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन शुभ देखिन्छ । असामान्य काम हुनेछन् । आत्मबल बढ्नेछ । वाणिज्य क्षेत्रबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  कार्य क्षमता बढ्नेछ । गरेका काम अरूका लागि उदाहरण हुनेछन् । नोकरीमा पदोन्नति हुने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  बेकारमा समय खर्च भएको महसुस हुनेछ । आफ्नो लागि भन्दा अरूको लागि बढी समय हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मानसिक तनाव बढ्न सक्छ । लाभदायक काममा अवरोध आउन सक्छ । जोखिम नमोल्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गरेका काम सफल हुनेछन् । आफन्तको सहयोग अल्प मिल्नेछ । विदेश यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  मुद्धा मामिलामा विजय हात लाग्नेछ । काम गर्दा शत्रु बढ्न सक्छन् । परिश्रमको फल मिठो हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मनमा कुरा खेल्ने छन् । गरेका कामले पनि पूर्णता नपाउने हो कि भन्ने डर हुनेछ । स्वल्प लाभ होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा विभिन्न खालका समस्या आउने देखिन्छ । खर्चमा तीव्रता आउनेछ । आलोचना बढ्न सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्ने जोस जागर बढ्नेछ । गरेका अधिकांश काम सफल हुनेछन् । आर्थिक उन्नति हुने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): परिवारको सहयोग लिएर काम गरेमा फाइदा धेरै लिन सकिनेछ । लगानीका क्षेत्रमा पछि हट्नु होला ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): शारीरिक एवं मानसिक रूपमा काम गर्न सक्षम हुनुहुनेछ । ऋण घट्नेछ । उत्तम भोजन प्राप्त हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): खर्चालु काम बढी हुनेछन् । अरूको काम गरेर जस भन्दा अपयश बढी मिल्नेछ । व्यर्थको भ्रमण हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया