शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आफ्ना कामले अझै गति लिने देखिन्न । आस्था र विश्वास बढ्नेछ । फलदायी यात्रा हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । दैनिक काम काजमा अवरोध आउनेछ । खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  सञ्चित धन बढ्नेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । पारिवारिक सुख मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ । कुनै पनि काम सम्पन्न गर्न बढी मेहनत गर्नु पर्ला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): जोखिपूर्ण काममा हात नहाल्नु होला । व्यापारबाट अल्प लाभ हुनेछ । अन्योलता बढ्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  शारीरिक शिथिलता बढ्नेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । काम गरेर जस कमै मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने जोस जागर बढ्नेछ । अधुरा काम बन्नेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्दा मनोबल नगिराउनु होला । गरेका अधिकांश काम सफल हुनेछन् । खर्च बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्ने उत्साहा बढ्नेछ । लेनदेन कारोबारमा सुधार आउनेछ । द्विविधामा नपरि काम गर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समय प्रतिकुल छ । चोटपटकको भय देखिन्छ । दैनिक काममा अवरोध आउने देखिन्छ । खर्च बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): स्वास्थ्य अनुकूल रहला । आर्थिक कारोबारमा सुधार आउनेछ । व्यापार बढ्नेछ । शत्रु परास्त हुनेछन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अधुरा काम सम्पादन हुनेछन् । समाजिक प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया