बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : पराक्रम बढ्नेछ । नयाँ कामको अवसर आउनेछ । रोकिएका काम बन्नेछन् । निर्णय क्षमता बढ्नेछ ।

 ——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  प्रयत्न गरे सफलता मिल्नेछ । ऋण लगानी गर्दा विचार गर्नु होला । आफन्तको सहयोग अल्प हुनेछ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  शारीरिक स्फूर्ति बढ्नेछ । रोकिएका काम बन्ने छन् । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । आय बढ्ला ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिकुलता बढि देखिन्छ । काममा पनि आफुले सोचे जस्तो प्रगति हुने छैन । व्यर्थको घुमाई फिराई होला ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पराक्रम बढ्ला ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  भाग्यले साथ दिने छ । व्यापारमा सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यमा समस्या आउन सक्छ,खान पानमा ध्यान दिनु होला । व्यापार घट्नेछ । चिन्ताले छोड्ने छैन ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् ।

 ——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । शत्रु परास्त हुनेछन् । गरेका कामबाट लाभ भने लिन सकिनेछ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । यात्रामा कष्ट हुनेछ । व्यापारबाट लाभ कम हुनेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आजको दिन पनि प्रतिकुल देखिन्छ । काममा अवरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

 ——————————————–

तपाईको प्रतिक्रिया